कला/साहित्य

अमेरिकाकी चर्चित गायिका बोनीको निधन

Jun 10,2020

अमेरिकाकी चर्चित गायिका बोनीको निधन
SMART NEWS NEPAL

काठमाडौं,जेठ २८ | एजेन्सी | अमेरिकाकी चर्चित गायिकाको निधन भएको छ । अमेरिकन गायिका बोनी पोइन्टरको गएको सोमबार ६९ वर्षको उमेरमा निधन भएको हो । उनको हृदयाघातका कारण निधन भएको बताइएको छ । 

‘पोइन्टर सिस्टर्स’ नामको ब्यान्ड सुरु गरेकी बोनीको निधन भएको बारे बहिनी अनिताले जानकारी गराएकी छिन् ।