खेल

म्यानचेस्टर युनाइटेडका चर्चित खेलाडी टोनीको निधन

Jun 09,2020

म्यानचेस्टर युनाइटेडका चर्चित खेलाडी टोनीको निधन
SMART NEWS NEPAL

काठमाडौं,जेठ २७ | एजेन्सी | प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका चर्चित खेलाडीको निधन भएको छ । म्यानचेस्टर युनाइटेडका म्यानचेस्टरका टोनी ड्युनको ७८ वर्षको उमेरमा निधन भएको हो । 

प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडका डिफेन्डर रहेका उनले सन् १९६८ मा युरोपियन कप जितेका थिए । त्यस्तै उनले युनाइटेडबाट युरोपियन कप पनि जितेका थिए ।