अर्थ

यस्तो छ आजको सुनचाँदीको मूल्य

Jun 14,2020

यस्तो छ आजको सुनचाँदीको मूल्य
SMART NEWS NEPAL

काठमाडौं,जेठ ३२। आइतबार नेपाली बाजारमा सुनको मूल्य स्थीर रहेको छ । शुक्रबार प्रतितोला ८९ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज (आइतबार) पनि स्थीर रही सोही मूल्यमा नै कारोबार भइरहेकको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।