creatudevelopers
समाचार

रुपन्देहिको सालझन्डिमा दुर्घटना सवार घाईते ।

Jul 10,2019

file photo
SMART NEWS NEPAL

पाल्पा :पाल्पाबाट सुपादेउरालि दर्सनका लागि छुटेको लु १ ज ३0३९ नम्बरको बोलेरो गाडि रुपन्देहिको सालझन्डिमा दुर्घटना ।

दुई वटा टिप्परको बिचमा हिनिरहेकाे बेला अगाडिको टिप्पर एक्कासि राेकिदा अघिको र पछाडिबाट अाएकाे गाडिले ठक्कर दिदा दुर्घटना भएकाे बाेलेरोमा सवार घाईतेहरुलाई विभिन्न अस्पतालमा लगिएकाे स्थानियले बताए।