विचार/बहस

सरिता गिरी संसदबाट बाहिरिइन्, सभामुखबाटै अस्वीकृत भयो प्रस्ताव

Jun 13,2020

सरिता गिरी संसदबाट बाहिरिइन्, सभामुखबाटै अस्वीकृत भयो प्रस्ताव
SMART NEWS NEPAL

काठमाडौं,जेठ ३१ | समाजवादी पार्टीकी सांसद सरिता गिरी प्रतिनिधिसभा बैठक छोडेर बाहिरिएकी छिन्।

नेपालको नयाँ नक्सा निशान छाप संशोधन गर्नको लागि सरकारले संसदमा दर्ता गरेको विधेयकमा उनले दर्ता गरेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएका छन्।